विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

काठमाडौं । मुलुकभित्र सुविधा सम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भित्र्याउन लागिपरेका हुन् । नेपालमा प्रतिष्ठित बुद्ध एयर, यति … Continue reading विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक